नियम ४५
मूल्याङ्कन पुनरावलोकन समितिका अध्यक्ष तथा सदस्यहरूको पारिश्रमिक
मूल्याङ्कन पुनरावलोकन समितिका अध्यक्ष तथा सदस्यहरुको पारिश्रमिक अर्थ मन्त्रालयले तोके बमोजिम हुनेछ ।